Nepali Fonts

Devanagarifonts.net is a great resource for downloading nepali fonts. You can download various nepali fonts for free. You can also use the preeti to unicode converter and roman to unicode converter to write nepali unicode. Some of the devanagari fonts available in this site are made in Nepal. You can submit us any new nepali font if you want to include it in our website. देवनागरीफन्ट्स.नेट नेपाली फन्ट डाउनलोडका लागि एक उपर्युक्त ठाउँ हो । यहाँ तपाईंले सैयौं नेपाली फन्टहरु सित्तैमा डाउनलोडका गर्न सक्नुहुन्छ । तपाईंले प्रीती टु युनिकोड अनि रोमन टु युनिकोड जस्ता टुल्स् हरु पनि प्रयोग गर्न सक्नुहुन्छ । यस साईटमा पाइने केहि फन्ट हरु नेपाल मै बनेका छन् । यदी तपाईं सँग कुनै नयाँ नेपाली फन्ट छ भने हामीलाई पठाउन सक्नुहुन्छ ।

Sponsored Links